मंगलबार, जेठ १, २०८१

नेवार समुदायकाे राक्षस धपाउने गठेमंगल पर्व (फाेटाे फिचर)

नेपालखोज २०७९ साउन १० गते २१:५७

काठमाडाैं । नेवार समुदायले घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ ‘गठेमंगल’ (घण्टाकर्ण) पर्व मनाएका छन् । घर शान्तिको कामनाका लागि घण्टाकर्ण यस समुदायको मौलिक पर्वमध्ये एक हो ।

साउन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन यो चाड मनाइन्छ । भूतप्रेत पन्छाउने पर्व भनिए पनि सरसफाइको प्रतीकका रूपमा मनाइने यो पर्व विशिष्ट रहेको संस्कृतिविद्हरूको भनाइ छ । 

यस दिन राक्षसको पुत्ला बनाई जलाइनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ । यस दिन भूतप्रेतको पूजा पनि गरिन्छ ।   

तस्बिर रासस

प्रतिक्रिया