शुक्रबार, वैशाख १४, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७९ साउन ३० गते ९:०६

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

आजको बैठकमा आसन्न निर्वाचनको रणनीति, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्यलगायतका विषयमा छलफल हुने जनाइएकाे हाे ।

प्रतिक्रिया