शुक्रबार, वैशाख ७, २०८१

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको पत्र !

नेपालखोज २०७९ साउन ३० गते १५:१६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक हिजो (आइतबार) फिर्ता पठाइदिएकी छन् । उनले संघीय संसद्‌बाट पारित भएको नागरिकता विधेयक फिर्तासँगै आठबुँदे पत्रसमेत सँगै पठाएकी छन् । राष्ट्रपति भण्डारीले पठाएको पत्र भने सोमबार संसद् सचिवालय पुगेको छ । उक्त पत्रमा राष्ट्रपतिले विभिन्न आठबुँदे सन्देश पठाएकी छन् । हेरौं राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विधेयकसँगैको पत्र :

राष्ट्रपति भण्डारीले पठाएको पत्र

प्रतिक्रिया