मंगलबार, चैत ६, २०८०

पारित भयाे नागरिकता विधेयक, पक्षमा १३५ मत

नेपालखोज २०७९ भदौ २ गते १९:२१

काठमाडौं । प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ । पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो ।

एमाएलेले माग गरेपछि मत विभाजनमा गएको थियो । विधेयकको पक्षमा १३५ र विपक्षमा ६० जनाले मतदान गरे

प्रतिक्रिया