मंगलबार, वैशाख ११, २०८१

पलले बलात्कार मुद्दामा सफाइ पाए, बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद

नेपालखोज २०७९ भदौ २१ गते २०:१७

काठमाडाैं । नवलपुर जिल्ला अदातलले अभिनेता पल शाह (पूर्णविक्रम) लाई बलात्कार मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई उक्त फैसला सुनाएको हो ।

प्रतिक्रिया