सोमबार, वैशाख १७, २०८१

मकवानपुरमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालखोज २०७९ भदौ २२ गते १४:११

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।

प्रतिक्रिया