नाङ्लो व्यापारी !

नेपालखोज २०७९ भदौ २४ गते ९:५३

सुनसरीको भोक्राहा नरसिङ गाउँपालिकामा व्यापारीले बिक्री गर्न लैजाँदै गरेको नाङ्लो । स्थानीय बजारमा नाङ्लो प्रतिगोटा २ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । तस्बिर : नवीन गड्तौला

प्रतिक्रिया