बिहीबार, वैशाख १३, २०८१

इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हरायाे

नेपालखोज २०७९ असोज ५ गते ८:४९

काठमाडाैं । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा इंग्ल्यान्डले पाकिस्तानलाई हराएको छ । गएराति सम्पन्न पहिलो खेलमा इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सिरिजमा अग्रता लिएको हो ।

पाकिस्तानले दिएको १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यस जितसँगै पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले ७ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो खेल बिहीबार हुनेछ । 

प्रतिक्रिया