बिहीबार, वैशाख १३, २०८१

मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली नेपालमा

नेपालखोज २०७९ असोज ८ गते १०:४८

काठमाडाैं । नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशको राष्ट्रिय फुटबल टोली  नेपाल पुगेको छ । बंगलादेशी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्यद्वय रविन चन्द र पुरुषोत्तम थापाले स्वागत गरेका छन् ।  

नेपाल र बंगलादेशबीचको खेल असोज ११ गते मंगलबार साँझ दशरथ रंगशालामा हुनेछ । मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा पुगेको एन्फाले जनाएको छ । उक्त खेलका लागि नेपाली टोली घोषणा गरिसकिएको छ ।  

प्रतिक्रिया