बिहीबार, वैशाख १३, २०८१

बंगलादेशमा डुङ्गा पल्टिँदा १६ जनाको मृत्यु

नेपालखोज २०७९ असोज ९ गते १९:४३

ढाका । राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बंगलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

‘अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको छ ।’ पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले सिन्ह्वालाई बताएका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया