शुक्रबार, चैत १६, २०८०

राकम गाउँ !

नेपालखोज २०७९ असोज १० गते १५:१९

जाजरकोटको सिम्ता गाउँपालिका ६ स्थित राकम गाउँ र गाउँमा लगाइएको मकैबाली । सो गाउँ भेरी नदीको किनारमा समथर भूभाग भएपनि प्रर्याप्त सिँचाइको सुविधा नहुँदा मुस्किलले दुई बाली उत्पादन हुन्छ । तस्बिर : हेमन्त केसी

प्रतिक्रिया