मंगलबार, वैशाख ११, २०८१

 हनुमानको पूजा गर्नाले मिल्छ यस्तो लाभ

नेपालखोज २०७९ असोज ११ गते ५:००

विश्वका चर्चित ज्योतिषका अनुसार, बंजरंग वाण दैनिक रूपमा मनन गर्नाले हनुमानजीको कृपा रहन्छ । यदि यो सम्भव छैन भने, हरेक साताको शनिबार वा मंगलबार मात्रैं भएपनि यो वाणलाई जप्ने गर्नाले धेरैं लाभ मिल्ने जनाइएको छ ।

हरेक दिन बिहान स्नान गरे पछि, लुगा कपडा सफा कपडा राख्नुहोस् र हनुमानको मूर्तिको स्थापना गर्नुहोस् । हनुमानजीलाई अबीर, प्रदान गर्नुहोस् र रातो फूल चढाउने गर्नुहोस् ।

गाईको शुद्ध घिउको दिप जलाउनुहोस् साथैं पाठलाई अन्त सम्म जलाउनुहोस् । यसरी हरेक दिन घरमा हनुमानजीको पुजापाठ गर्नाले नकारात्मक ऊर्जा गएर सकारात्मक ऊर्जा रहन्छ।

प्रतिक्रिया