बिहीबार, वैशाख १३, २०८१

मुकुण्डोमा रंग लगाउँदै कालिगढ !

नेपालखोज २०७९ असोज ११ गते १६:२२

भक्तपुर नगरपालिका ६ को याछेंमा भक्तपुरको ऐतिहासिक एवं साँस्कृतिक महत्त्वको प्रसिद्ध नवदुर्गा देवगणको मुकुण्डोमा रङ्ग लगाउँदै कालिगढ ७६ वर्षीय पूर्ण चित्रकार । उनले विसं २०२० देखि यो काम गर्दै आएका छन् । तस्बिर : लक्ष्मी गारु

प्रतिक्रिया