आरोही हिलारी नेल्सन मृत भेटिइन्
नेपालखोज
२०७९ असोज १२ गते १२:४९

काठमाडौं । मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी अमेरिकी नागरिक स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् । उनलाई खोजी गर्ने क्रममा आज मृत अवस्थामा भेटिएको हो ।
सम्बन्धित
प्रतिक्रिया