बुधबार, वैशाख १२, २०८१

एमालेको सचिवालय बैठक बस्दै

नेपालखोज २०७९ असोज १३ गते ७:०७

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो ३ बजे बस्ने जनाइएकाे छ । 

बैठकमा के-के छलफल हुने भन्ने खुलाइएकाे छैन । उम्मेद्वार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।

प्रतिक्रिया