शुक्रबार, वैशाख ७, २०८१

कर्माचार्यलाई अभिनन्दन

नेपालखोज २०७९ असोज १३ गते ८:२४

ललितपुर । अष्ट-चन्द्र स्मृति प्रतिष्ठान १५औं अष्ट-चन्द्र स्मृति दिवसकाे अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

उक्त कार्यक्रममा देशकै सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरी सर्वजनिक रूपमा अभिनन्दनसमेत गरिएकाे थियो । कार्यक्रममा महिला तथा पुरूष गरी ३३ स्वयंसेवी रक्तदाताहरूले स्वयंसेवी तवरले रक्तदान गरेका थिए ।

प्रतिक्रिया