आइतबार, जेठ ६, २०८१

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठुलो शोरुम

नेपालखोज २०७९ असोज १४ गते ७:५७

काठमाडौँ । नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता ‘MAW Enterprises Pvt.Ltd’ ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । असोज १३ गते प्रमुख अतिथिको हातबाट उद्घाटन गरिएको नक्सालमा अवस्थित उक्त शोरुम त्धय धजभभभिच क्ष्लमगकतचथ कै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।

यामाहाको विश्व व्यापी नयाँ अवधारणा Two wheeler Industryलाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको ‘Blue Square’लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ‘Global Motor Sports Legacy’ शोरुमलाई लिईएको छ । ‘Blue Square’ शोरुममा प्रयोग गरिएको ‘Blue Square’ कलरले यामाहा ब्राण्डको ‘Blue’ लाई झल्काउने र ‘Racing DNA’ ले ‘Square’ n] ‘One Stop Buying Junction’ जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, ‘Accessories / Apparel’ एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ ।

यस शोरुममा ‘Better Customer Experience’ अनुभव गर्नुको साथै छिटो र ‘Personalized One To One Service’ प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै ‘Digital Technology’ मार्फत ‘QR Code’ मार्फत ‘Blue Square’ स्क्यान गरेर द्यचयअजगचभ हरु प्राप्त गर्र्न सक्नेछन् । स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा “द्यगिभ क्त्रगबचभ” को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनिको ठहर छ ।

नेपालीहरुको महान चाड वडा दशैँको अवसरमा नेपालकै सर्वाधिक ठूलो र सुविधा सम्पन्न यामाहा शोरुम खोल्न पाउँदा हामी धेरै हर्षित छौँ । यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाईकल स्कुटर, Accessories र Apparel गराउने कुरामा हामी विश्वस्त छौँ । –यामाहा नेपालका लागी CEO राजु छेत्रीले बताएका छन् ।

प्रतिक्रिया