बिहीबार, वैशाख १३, २०८१

सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडाैं आइपुग्ने

नेपालखोज २०७९ असोज २० गते ७:३७

काठमाडौं । नेपाली टीमका पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडाैं आाइपुग्ने भएका छन् । बलात्कारको आरोप लागेका उनी आज बिहान १०‍ बजे त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा अवतरण गर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक पाेस्ट लेख्‍दै कतार एयरवेजको फ्लाइटबाट आउँदै गरेकाे र बिहान १० बजे आइपुग्ले उल्लेख गरेका छन् । उनीमाथि एक नाबलिकालाई बलात्कार गरेको उजुरी परेको छ ।

प्रतिक्रिया