कालिकोटमा पहिराेमा पुरिएर मलामी गएका १३ जना बेपत्ता
नेपालखोज
२०७९ असोज २४ गते ११:३२

काठमाडाैं । कालिकोटको तिलागुफामा पहिरोमा पुरिएर मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा–४ राचुलीमा मलामी जाँदा माथिबाट पहिराेमा परि उनीहरु बेपत्ता भएका हुन् । शनिवार हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन्
सम्बन्धित

प्रतिक्रिया