बिहीबार, वैशाख २०, २०८१

इजरायल र लेबनानबीच समुद्री सीमा सम्झौता

नेपालखोज २०७९ असोज २५ गते १६:०८

जेरूसेलम । इजरायल र लेबनानबीच समुद्री सीमा सम्झौता भएको छ । इजरायलका प्रधानमन्त्री यायर लापिडले द्विपक्षीय सम्झौता भएको आज बताएका छन् ।

प्रधानमन्त्री लापिडले सन् १९४८ देखि युद्धको अवस्थामा रहेका दुई देशबीचको सामुद्रिक सिमाना सिमाङ्कन गर्न लेबनानसँग सम्झौता भएको बताउँदै आज हुने मन्त्रिपरिषद्को बैठकले त्यसलाई स्वीकृत गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया