शनिबार, जेठ ५, २०८१

डेंगुबाट ४८ जनाको मृत्यु

नेपालखोज २०७९ असोज ३१ गते १७:३१

काठमाडौं । हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु संक्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ ।

प्रतिक्रिया