शनिबार, जेठ ५, २०८१

बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

नेपालखोज २०७९ कार्तिक २ गते ७:५४

काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । बालबालिकालाई स्वास्थ्य सेवा विभाग अन्तर्गत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया