शनिबार, जेठ ५, २०८१

पछिल्लो चौवीस थप ४८ जनामा कोरोना पुष्टि

नेपालखोज २०७९ कार्तिक २ गते १७:१०

काठमाडौं । देशभर थप ४८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७८३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२ तथा एन्टीजेनबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ५० जना निको भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७२८ जना पुगेको छ ।

प्रतिक्रिया