बिहीबार, वैशाख २७, २०८१

अमेरिकी एक डलरको खरिददर १२९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३० रुपैयाँ ३८ पैसा

नेपालखोज २०७९ मंसिर १ गते ९:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३० रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९१ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५५ रुपैयाँ २६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ५३ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया