आइतबार, जेठ ६, २०८१

चार पटकको च्याम्पियन इटाली बिनाको विश्वकप

नेपालखोज २०७९ मंसिर २ गते ८:११

काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको २११ सदस्य राष्ट्र छन् । त्यसमध्ये उत्कृष्ट ३२ राष्ट्र मात्र विश्वकपमा छनोट हुन्छन् ।

कतार विश्वकपमा नदेखिने सबैभन्दा ‘ठूलो’ राष्ट्र इटाली हो । इटालीले ब्राजिलपछि ४ पटक विश्वकपको उपाधि जितेको छ ।

गत वर्ष युरोकपको उपाधि जितेको इटली कतार विश्वकपमा छनोट हुन सकेन । उसले विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफमा नर्थ मेसेडोनियासँग अप्रत्यासित रुपमा हार ब्यहोरेको थियो ।

प्रतिक्रिया