बिहीबार, चैत १५, २०८०

फिफा विश्वकप फुटबल २०२२ : यी हुन आज हुने खेल

नेपालखोज २०७९ मंसिर ९ गते ६:५९

काठमाडौं । कतारमा संचालन भइरहेको विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज मङ्सिर ९ गते शुक्रबार समूह चरणका ४ वटा प्रतिस्पर्धा हुँदै छन् जसमा समूह ए र बी का दुई/दुईवटा प्रतिस्पर्धा सामेल छन् । तालिका अनुसार आजको पहिलो खेलमा वेल्स र इरान , दोस्रो खेलमा कतार र सेनेगल, तेस्रो खेलमा नेदरल्याण्ड र इक्वेडर तथा चौथो खेलमा इंग्ल्याण्ड र अमेरिका एकअर्का सँग भिडदैछन् ।

पहिलो खेल मंसिर ९ गते दिउँसो ३:४५ बजे – वेल्स विरुद्ध इरान समूह – बी

दोस्रो खेल मंसिर ९ गते साँझ ६ः४५ बजे – कतार विरुद्ध सेनेगल समूह – ए

तेस्रो खेल मंसिर ९ गते राति ९ः४५ बजे – नेदरल्याण्ड विरुद्ध इक्वेडर समूह – ए

चौथो खेल मंसिर ९ गते राति १२:४५ बजे – इंग्ल्याण्ड विरुद्ध अमेरिका समूह – बी

आठ रंगशालामा आयोजना भइरहेको  विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रतिक्रिया