शनिबार, वैशाख ८, २०८१

समानुपातिक तर्फ कसको मत कति ?

नेपालखोज २०७९ मंसिर ९ गते १३:३१

प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो परिणाम :
१ . नेकपा एमाले : १० लाख १७ हजार ६ सय ५६ मत ।
२ . नेपाली कांग्रेस : ९ लाख ७० हजार ८ सय ७७ मत ।
३ . राष्ट्रिय स्वतन्त्र पार्टी : ४ लाख ८४ हजार ८ सय ८६ मत ।
४ . नेकपा माओवादी केन्द्र : ४ लाख ४६ हजार ५ सय ९४ मत ।
५ . राष्ट्रिय प्रजातन्त्र पार्टी : २ लाख ६० हजार १ सय २० मत ।
६ . जनता समाजवादी पार्टी : १ लाख २९ हजार १ सय ५७ मत ।
७ . जनमत पार्टी : ७७ हजार २ सय ५९
८ . नेकपा एकीकृत समाजवादी पार्टी : ७१ हजार ६ सय ६७ मत ।

प्रतिक्रिया