बिहीबार, वैशाख १३, २०८१

विश्वकप फुटबल-२०२२ : यी हुन् आज हुने खेल

नेपालखोज २०७९ मंसिर १० गते ६:२९

काठमाडाैं । कतारमा संचालन भइरहेको विश्वकप प्रतियोगिता अन्तर्गत आज मंसिर १० गते शनिबार समूह चरणका ४ वटा प्रतिस्पर्धा हुँदै छन् ।

जसमा समूह सी र डीका दुई/ दुईवटा प्रतिस्पर्धा सामेल छन् । तालिका अनुसार आजको पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलिया, दोस्रो खेलमा पोल्याण्ड र साउदी अरेविया, तेस्रो खेलमा फ्रान्स र डेनमार्क तथा चौथो खेलमा अर्जेन्टिना र मेक्सिको एकअर्कासँग भिड्दैछन् ।

पहिलो खेल मंसिर १० गते दिउँसो ३:४५ बजे-ट्युनिसियाविरुद्ध अष्ट्रेलिया समूह-डी दोस्रो खेल मंसिर १० गते साँझ ६:४५ बजे – पोल्याण्ड विरुद्ध साउदी अरेविया समूह -सी तेस्रो खेल मंसिर १० गते राति ९:४५ बजे, फ्रान्सविरुद्ध डेनमार्क समूह – डी चौथो खेल मंसिर १० गते राति १२:४५ बजे – अर्जेन्टिनाविरुद्ध मेक्सिको समूह – सी

प्रतिक्रिया