बिहीबार, वैशाख ६, २०८१

मोरङ-३ : २२ हजारभन्दा बढीको मतान्तरले कांग्रेसका सुनिल शर्मा निर्वाचित

नेपालखोज २०७९ मंसिर १० गते १०:५३

काठमाडाैं । एमाले नेता भानुभक्त ढकाललाई २२ हजारभन्दा बढीको मतान्तरले पराजित गर्दै मोरङ ३ बाट कांग्रेस उम्मेद्वार सुनिल शर्मा निर्वाचित भएका छन् । 

शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् ।

प्रतिक्रिया