शुक्रबार, वैशाख १४, २०८१

परेवा उडाउँदै विजयी उम्मेदवार

नेपालखोज २०७९ मंसिर १० गते १७:२८

नेपाल मजदुर किसान पार्टीले शनिबार आयोजना गरेको मतदाता र शुभचिन्तकलाई धन्यवाद विजयी र्‍यालीमा भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रेम सुवाल, भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) का निर्वाचित सुरेन्द्रराज गोसाईलगायत परेवा उडाउँदै । तस्बिर : लक्ष्मी गारु

प्रतिक्रिया