मंगलबार, वैशाख ११, २०८१

बिश्वकप फुटबल-२०२२ मा आज मङ्सिर ११ गते आइतबारको खेल

नेपालखोज २०७९ मंसिर ११ गते ७:२२

काठमाडौं । कतारमा संचालन भइरहेको बिश्वकप फुटबल प्रतियोगिता अन्तरगत आज मङ्सिर ११ गते आइतबार समुह चरणका ४ वटा प्रतिस्पर्धा हुँदैछन जसमा समूह इ र एफ का दुई/दुई वटा प्रतिस्पर्धा सामेल छन । तालिका अनुसार आजको पहिलो खेलमा जापान विरुद्ध कोस्टारिका , दोस्रो खेलमा बेल्जियम विरुद्ध म‍ोरोक्को , तेस्रो खेलमा फ्रान्स र डेनमार्क तथा चौथो खेलमा अर्जेन्टिना र मेक्सिको एकअर्का सँग भिडदैछन ।

पहिलो खेल
मंसिर ११ गते दिउँसो ३:४५ बजे- जापान विरुद्ध कोस्टारिका समूह-इ

दोस्रो खेल
मंसिर ११ गते साँझ ६:४५ बजे- बेल्जियम विरुद्ध म‍ोरोक्को समूह- एफ

तेस्रो खेल
मंसिर ११ गते राति ९:४५ बजे-क्रोएसिया विरुद्ध क्यानाडा समूह- एफ

चौथो खेल
मंसिर ११ गते राति १२:४५ बजे-स्पेन विरुद्ध जर्मनी समूह-इ

प्रतिक्रिया