शनिबार, जेठ ४, २०८२

मतदातालाई धन्यवाद दिँदै कोइराला

नेपालखोज २०७९ मंसिर १६ गते १५:४६

पुर्वी नवलपरासीको क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका डा । शशांक कोइराला मतदातालाई धन्यवाद दिँदै । कोइराला नेकपा (एमाले)का कृष्ण पौडेललाई दुई हजार २० मतान्तरले पराजित गर्दै चौथोपटक संसद प्रवेश गरेका हुन् । तस्बिर : राजु चापागाईं

प्रतिक्रिया