मंगलबार, वैशाख ११, २०८१

बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित

नेपालखोज २०७९ मंसिर १८ गते १०:०४

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् । ३१ हजार ७८६ मत ल्याएर पाण्डे निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) कर्ण थापाले २६ हजार ३४९ मत ल्याए ।

प्रतिक्रिया