शुक्रबार, वैशाख १४, २०८१

माओावादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेपालखोज २०७९ मंसिर १८ गते १०:४९

काठमाडाैं । नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेकाे हाे ।

आजकाे बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने बताइएकाे छ । हिजाे शनिबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो । 

प्रतिक्रिया