बुधबार, वैशाख १२, २०८१

२०२३ मा तुला राशिको भविस्य

नेपालखोज २०७९ मंसिर २० गते ११:३३

यो वर्ष भाग्यले खासै साथ दिने छैन । जुन – जुलाई महिनामा भाग्यले अलिकति सहयोग गर्नेछ । तपाईंले आफ्नो मेहनतमा बढी विश्वास गर्नुपर्नेछ ।

अप्रिल महिना पछि कुनै हानिको सामना गर्नु पर्दैन तर जनवरीदेखि अप्रिलसम्म मेहनत गर्नुभएन भने भाग्यका कारण हानि हुनसक्छ ।

सुझाव – पन्ना लगाउनुहोस । सकिन्छ भने गाईलाई दैनिक हरियो चारा ख्वाउनुहोस् ।

प्रतिक्रिया