बिहीबार, जेठ ३, २०८१

युरो एकको खरिददर १३७ रुपैयाँ ८७ पैसा, बिक्रीदर १३८ रुपैयाँ ५० पैसा

नेपालखोज २०७९ मंसिर २० गते ९:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ५७ पैसा र बिक्रीदर १३१ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६० रुपैयाँ ४१ पैसा र बिक्रीदर १६१ रुपैयाँ १५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ७४ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया