शुक्रबार, वैशाख ७, २०८१

आईसीसी विश्वकप लिग टू : नेपालले नामेवियासँग खेल्ने

नेपालखोज २०७९ मंसिर २१ गते १०:२०

काठमाडाैं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज घरेलु टोली नामेवियासँग खेल्दै छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो ।

नेपाल र नामेवियाबीचको  खेल दिउँसो पौने २ बजे सुुरु हुने छ । नेपाल र नामिबियाबीच अहिलेसम्म तीनवटा एकदिवसीय खेलमा भेट हुँदा दुई खेल नामेवियाले आफ्नो पक्षमा पारेको छ भने १ खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया