मंगलबार, वैशाख २५, २०८१

२०२३ मा कुम्भ राशिको भविष्य

नेपालखोज २०७९ मंसिर २४ गते ७:३६

काठमाडाैं । २०२३ मा कुम्भ राशिको भविस्य भाग्य सामान्य रहनेछ । जनवरी, फेब्रुअरी , मार्च तथा डिसेम्बरमा भाग्यले साथ दिनेछ । वर्षको बाँकी समयमा आफ्नो कडा परिश्रममा विश्वास गर्नुपर्नेछ अर्थात् जति काम गर्नुहुन्छ, त्यति नै फल मिल्नेछ । उच्च जोखिमपूर्ण कार्यहरूबाट जोगिनु पर्नेछ ।

सुझाव – हीरा वा अमेरिकन डाइमण्डको औंठी लगाउनुहोस् ।

प्रतिक्रिया