बिहीबार, जेठ ९, २०८२

शपथअघि संसद भवनमा सर्वदलीय बैठक

नेपालखोज २०७९ पुष ७ गते १२:५४

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुको शपथअघि संसद भवनमा सर्वदलीय बैठक बसेको छ ।

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

बैठकमा शपथसम्बन्धी कार्यक्रमको जानकारी गराइनेछ । सांसदको शपथ समय दिउँसो १ बजे तोकिएको छ ।

प्रतिक्रिया