‘सुरू भयाे रवि सरकाे चटक’
नेपालखोज
२०७९ पुष १३ गते ९:३१
काठमाडाैं । लेखक खगेन्द्र संग्रौलाले एउटा ट्विट गर्दै नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका छन् । संग्रौलाले लेखेका छन् : ६ महिना जसकाे निन्दा गरे, तिनैसँग हात पसारेर गृहमन्त्री भए र, सुरू भयाे अब रवि सरकाे चटक ।
संरचना, विधि तथा कर्ताकाे मनाेवृत्ति र शैली परिवर्तन गर्ने चेत शून्य छ, आयाेग गठन गरेर भ्रष्टाचार नर्मूल गर्ने, आदेशले निर्मलाका हत्यारा पत्ता लाउने र सुरक्षा सुविधा फर्काउने गफ दिए । चिनियाे त चटके !
सम्बन्धित
प्रतिक्रिया