‘तत्काल कुनै पार्टीसँग एकताकाे सम्भावना छैन’
नेपालखोज
२०७९ पुष १६ गते १३:५८
काठमाडाैं । नेकपा एकीकृत समावजादीले तत्काल कुनै पार्टीसँग एकता नहुने बताएको छ । सरकारमा जाने अथवा नजाने भन्ने विषयमा निर्णय गर्न पार्टी कार्यालय बसिररहेको स्थायी कमिटीको बैठकले यसबारे निर्णय गर्ने स्थायी कमिटी सदस्य भबिशोर पराजुलीले बताए
सरकारमा जाने वा नजानेबारे आजको बैठकले निर्णय गर्ने उनले बताए । बैठकमा पार्टीको भावी कार्ययोजनाको बारेमा व्यापक छलफल गर्ने र गत निर्वाचनमा अपेक्षा गरे अनुसार किन मत आएन भन्ने बारेमा गंभीर ढंगले छलफल हुने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया