जोखिम मोलेर अरुण नदी तर्दै !
नेपालखोज
२०७९ पुष १८ गते १९:२८
सङ्खुवासभाको खाँदबारी नगरपालिका-९, तुम्लिङटारस्थित लम्सुवाघाटमा पक्की पुल नहुँदा डुङ्गामा जोखिम मोलेर अरुण नदी तर्दै भोजपुरको षडानन्द नगरपालिका-६, मच्छेटारका विद्यार्थी । तस्बिर : भविन कार्की
सम्बन्धित
प्रतिक्रिया