बिहीबार, असोज २४, २०८१

दर्मिजाको तातोपानी कुण्ड !

नेपालखोज २०७९ पुष २१ गते ११:५१

म्याग्दीको रघुगङ्गा गाउँपालिका दर्मिजामा रहेको तातोपानी कुण्ड । रघुगङ्गा खोलाको किनारमा रहेको यो तातोपानी कुण्डमा मुलबाट नै ४९ डिग्री सेल्सियस तापक्रमको तातोपानी निस्कने गर्दछ । तस्बिर : ध्रुवसागर शर्मा

प्रतिक्रिया