शुक्रबार, असोज २५, २०८१

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०७९ पुष २२ गते १०:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ८० पैसा र बिक्रीदर १३२ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३४ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन ९ को खरिददर ९५ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको ०६ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया