बुधबार, वैशाख २६, २०८१

सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयन आज

नेपालखोज २०७९ पुष २८ गते ७:५८

काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयन आज हुँदैछ । सभामुख पदमा दुई जनाको उम्मेद्वारी परेकाले निर्वाचनमार्फत् चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुख पदका लागि सत्ता साझेदार दलहरुको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेद्वार छन् ।

प्रतिक्रिया