शुक्रबार, असोज २५, २०८१

विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

नेपालखोज २०७९ माघ १ गते १६:४९

काठमाडौं । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सेती नदीको खोचमा धेरै तल विमान खसेका कारण दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया