विमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि
नेपालखोज
२०७९ माघ १ गते १९:३६

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सम्बन्धित
प्रतिक्रिया