बिहीबार, वैशाख १३, २०८१

‘मन्त्रीहरुको टुंगो छिट्टै लगाइँन्छ’

नेपालखोज २०७९ माघ ६ गते १७:३५

काठमाडाैं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रीहरुको टुंगो छिट्टै लगाउने बताएका छन् । विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मन्त्रीहरुको टुंगो छिट्टै लगाउने बताएका हुन् ।

उनले भने, ‘सरकारमा मुख्यमन्त्री एक्लै के जाने भनेर, दुई बिनाविभागिय मन्त्री लगेर गएको र मन्त्रीहरुको लागि आजैबाट छलफल सुरु गरिनेछ ।’ त्यस्तै, विभिन्न सेक्टरहरुसँग छलफल, बहस गरेर निति नियमको प्रक्रिया थालनी गरिने शर्माको भनाइ छ ।

प्रतिक्रिया