मंगलबार, जेठ ८, २०८१

प्रचण्ड र ओलीको भेट

नेपालखोज २०७९ माघ १० गते ११:५२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन् ।


भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, गठबन्धनको अन्य पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया