शुक्रबार, वैशाख ७, २०८१

हिउँले ढाकेका मोटरसाइकल

नेपालखोज २०७९ माघ १० गते १७:४५

जुम्लाको चन्दननाथ नगरपालिका–६, बसपार्कमा पार्किक गरेर राखिएको हिउँले ढाकेका मोटरसाइकल । हिमपातका कारण जुम्लाबाट लामो तथा छोटो दूरीका यातायात सुचारु हुनसकेको छैनन् । तस्बिर : शुरबहाुदर सिंह

प्रतिक्रिया